
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । खाने तेलको मुल्यमा व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको पाइएको छ । निषेधाज्ञाको मौकामा उद्योगी र थोक व्यापारीले खाने तेलसहितका खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी सुरु गरेका हुन् ।
उनीहरुले उपभोक्ताबाट आफूखुशी मूल्य लिन थालेका छन् । खाने तेलमामात्रै ८० प्रतिशतसम्म मूल्य बढाएर बिक्री गरेको पाइएको छ । जसको मारमा आम उपभोक्ता परेका छन् । यता उद्योगी र थोक व्यापारीले गरेको मनपरीप्रति सम्बन्धित निकाय भने मौन छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्