×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका बेला व्यापारीको मनपरी, खाने तेलको मूल्य ८० प्रतिशतसम्म बढाइयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लकडाउनका बेला व्यापारीको मनपरी, खाने तेलको मूल्य ८० प्रतिशतसम्म बढाइयो

Artha Sarokar

२६ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । खाने तेलको मुल्यमा व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको पाइएको छ । निषेधाज्ञाको मौकामा उद्योगी र थोक व्यापारीले खाने तेलसहितका खाद्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी सुरु गरेका हुन् ।  
उनीहरुले उपभोक्ताबाट आफूखुशी मूल्य लिन थालेका छन् । खाने तेलमामात्रै ८० प्रतिशतसम्म मूल्य बढाएर बिक्री गरेको पाइएको छ । जसको मारमा आम उपभोक्ता परेका छन् । यता उद्योगी र थोक व्यापारीले गरेको मनपरीप्रति सम्बन्धित निकाय भने मौन छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी