×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रत्येक नेपालीले छिट्टै कोरोनाको खोप लगाउन पाउने, २६ खर्ब ७५ करोडको बजेट विनियोजन ! #NepalBudget

GLOBAL IME BANK

प्रत्येक नेपालीले छिट्टै कोरोनाको खोप लगाउन पाउने, २६ खर्ब ७५ करोडको बजेट विनियोजन ! #NepalBudget

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको लागि २६ खर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ । 
अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । 
यस्तै सरकारले कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिबृद्धि कर छुट दिने भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: