
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा किसान लघुवित्त वित्तीय संस्थाले ८ करोड ६६ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १६२९.१३% ले धेरै हो ।
गत वर्षको सोहि अवधिमा कम्पनीले ५० लाख ११ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३४३.३९% ले बढेर २६ करोड ९१ लाख ९७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४०२५.४२% ले बढेर ११ करोड ३२ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्