×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

QUARTER REPORT : किसान लघुवित्तको नाफामा आकर्षक वृद्धि, १६२९.१३% को छलाङ मार्दै कमायो ८ करोड बढी नाफा

GLOBAL IME BANK

QUARTER REPORT : किसान लघुवित्तको नाफामा आकर्षक वृद्धि, १६२९.१३% को छलाङ मार्दै कमायो ८ करोड बढी नाफा

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा किसान लघुवित्त वित्तीय संस्थाले ८ करोड ६६ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १६२९.१३% ले धेरै हो । 
गत वर्षको सोहि अवधिमा कम्पनीले ५० लाख ११ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३४३.३९% ले बढेर २६ करोड ९१ लाख ९७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४०२५.४२% ले बढेर ११ करोड ३२ लाख ४३ हजार रुपैयाँ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: