
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महामारीको मौका परेर मेडिकल कलेजले लुट मच्चाउन थालेका छन् । कोरोना महामारीका बेला जनतालाई झन् सहुलियत दिनुपर्ने ठाउँमा केहि अस्पतालहरुले एकाएक दररेट बढाएर पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीत सम्झाएका छन् ।
आइतबार बेलुका ६ बजेदेखि लागु हुनेगरी काठमाण्डौँ मेडिकल कलेज पब्लिक लिमिटेडले कायम गरेको नयाँ दर रेटसार्वजनिक गरेको छ । अस्पतालले कोरोना क्याबिनमा एउटा बेडको दैनिक २० हजार मूल्य तोकिएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ । सरकारी अस्पतालमा बेड पाउन सक्ने अवस्था छैन । वर्तमान परिवेशलाई नियाल्ने हो भने सडक पेटीमा बसेर उपचार गराउनेहरु थुप्रै फेला परेका छन् ।
यस्तै,कोरोना क्याबिनमा डबल बेडको दैनिक १० हजार, डिलक्समा २५ हजार तथा सुपर डिलक्समा उपचार गराउन चाहनेहरुले ३० हजार दैनिक रकम बुझाउनुपर्नेगरी सूचना जारी गरिएको छ । अस्पतालमा आइतबार बेलुका ६ बजे अगाडि भर्ना भएर उपचार गराइरहेका संक्रमितहरुले भने पुरानै शुल्कमा उपचार गराउन पाउने बताईएको छ ।

अझ अचम्मलाग्दो कुरा त के छ भने केएमसीको यो लुटलाई सरकारले नै प्रश्रय दिएको रहेछ !

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्