Skip to content
LAXMI SUNRISE BANK

कृषि तथा पशुपन्छी मन्त्रालयको लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन, के-के पर्यो प्राथमिकतामा ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले कृषि र पशुपन्छी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै कृषि र पशुपन्छी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।
बजेटमा कृषि आधुनिकीकरण, हरेक स्थानीय तहमा प्राविधिक सेवा, चक्ला बन्दी खेती, माटोको गुणस्तर परीक्षण, रासायिनक मल खरिद र कृषक अनुदानलाई प्राथमिकतामा राखिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK