×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

लगानीका लागि कुन सेयर उत्तम, कुन खत्तम, कुन सेयरको लगानी हुँदैछ खरानी ? (भिडियो)

SAGARMATHA CEMENTS

  • अर्थ सरोकार सम्बाददाता
अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’को चौथो भागमा काकाले कुन कम्पनीमा गरिएको लगानी जोखिम छ भन्ने तथ्य खोल्नुभएको छ । पछिल्लो समय विशेषगरी हाइड्रो कम्पनीहरुमा व्यापक कर्नरीङ गरी ठुलाबडाहरुले चलखेल गरेको तथ्य उहाँले आजको कार्यक्रममा खोल्नुभएको छ । जवर्जस्ती बजार मूल्यलाई टुप्पोमा पुर्याएर साना तथा नयाँ लगानीकर्ताहरुलाई भिडाएर आफु निस्कने गिरोह अहिले नेपालको सेयर बजारमा सक्रिय भएको उहाँको दाबी छ ।
सर्किट लागिरहेका कमपनीहरुको सेयर किन्दा निकै सजग हुनुपर्ने बताउँ दै काकाले अनुभवीले कसरी नयाँलाई फसाउँछन् भन्ने तथ्यको पनि उजागर गराउनुभएको छ । मर्जरको हल्ला चलाएर कुन कुन कम्पनीहरुको बजार मूल्य बढाई दैछ भन्ने तथ्यको खुलासा पनि काकाले आजको कार्यक्रममा गर्नुभएको छ । पछिल्लो समय निकै चर्चामा रहेका कम्पनीहरुमा कुन मजबुत छन् र कुन छैनन् भन्ने तथ्यबारेसमेत काका बोल्नुभएको छ । विशेषगरी नयाँ लगानीकर्ताहरुले खुब रुचाउनुभएको काकासँग सेयरका कुराको यो चौथो भाग हेर्नुहोस् तल:
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal