×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीका लागि कुन सेयर उत्तम, कुन खत्तम, कुन सेयरको लगानी हुँदैछ खरानी ? (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लगानीका लागि कुन सेयर उत्तम, कुन खत्तम, कुन सेयरको लगानी हुँदैछ खरानी ? (भिडियो)

Artha Sarokar

१७ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
अर्थ सरोकार डटकमको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘काकासँग सेयरका कुरा’को चौथो भागमा काकाले कुन कम्पनीमा गरिएको लगानी जोखिम छ भन्ने तथ्य खोल्नुभएको छ । पछिल्लो समय विशेषगरी हाइड्रो कम्पनीहरुमा व्यापक कर्नरीङ गरी ठुलाबडाहरुले चलखेल गरेको तथ्य उहाँले आजको कार्यक्रममा खोल्नुभएको छ । जवर्जस्ती बजार मूल्यलाई टुप्पोमा पुर्याएर साना तथा नयाँ लगानीकर्ताहरुलाई भिडाएर आफु निस्कने गिरोह अहिले नेपालको सेयर बजारमा सक्रिय भएको उहाँको दाबी छ ।
सर्किट लागिरहेका कमपनीहरुको सेयर किन्दा निकै सजग हुनुपर्ने बताउँ दै काकाले अनुभवीले कसरी नयाँलाई फसाउँछन् भन्ने तथ्यको पनि उजागर गराउनुभएको छ । मर्जरको हल्ला चलाएर कुन कुन कम्पनीहरुको बजार मूल्य बढाई दैछ भन्ने तथ्यको खुलासा पनि काकाले आजको कार्यक्रममा गर्नुभएको छ । पछिल्लो समय निकै चर्चामा रहेका कम्पनीहरुमा कुन मजबुत छन् र कुन छैनन् भन्ने तथ्यबारेसमेत काका बोल्नुभएको छ । विशेषगरी नयाँ लगानीकर्ताहरुले खुब रुचाउनुभएको काकासँग सेयरका कुराको यो चौथो भाग हेर्नुहोस् तल:
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी