×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अझै पनि नचेते कहिले चेत्ने हामी ? जति टाइट चेकिङ गर्दा पनि लकडाउन भएझैं देखिएन काठमाडौँ… (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । देशभर कोरोना महामारीका कारण दिनहुँजस्तो नयाँ संक्रमित भेटिइरहेका छन् भने दिनौं ठुलो संख्यामा नेपालीहरुको मृत्यु भईरहेको छ । तर काठमाडौँ उपत्यकामा कोरोनाको चेन ब्रेक गर्न भन्दै गरिएको लकडाउन सोचेजस्तो प्रभावसहितको देखिएको छैन । काठमाडौँमा अरुबेला पनि शनिबार चल्ने जति गाडी चलेको देखिन्छ । अधिकांशसँग पास छ । पास हुनेहरुमध्ये अधिकांससँग नक्कली पास छ तर तिनलाई नियमन गर्ने स्थिति छैन । जका कारण काठमाडौँको स्थिति झन् भयावह हुने देखिन्छ । दिउँसो काठमाडौँ केहि सुनसान देखिए पनि कार्यालय समयमा त काठमाडौँका कतिपय स्थानहरुमा जाम नै हुने गरेको छ । हेरौं लकडाउनका समयमा काठमाडौँ र भक्तपुर वरपर देखिएका केहि उदेकलाग्दा दृश्यहरु :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: