
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कुमारी इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । फन्डको न्याभ ७ पैसाले बढेर वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ३४ पैसा कायम भएको छ । यसअवधिमा फन्डले विभिन्न म्युचुअल फन्डसहित कुल २४ वटा सूचीकृत कम्पनीको १८ लाख ९७ हजार ५२५ कित्ता सेयर होल्ड गरेको छ ।
सबैभन्दा धेरै लगानी सिद्धार्थ बैंकमा रहेको छ । सिद्धार्थ बैंकको ६१ हजार ६९ कित्ता सेयरमा लगानी रहेको छ । यता, पछिल्लो १ महिनामा फन्डको बैंक मौज्दात भने ५ करोड ६५ लाख ८३ हजार रुपैयाँले घटेर ४२ करोड ६४ लाख ९९ हजार रुपैयाँमा आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्