×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्धारा अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्धारा अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग

१२ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कोशी कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेको छ । कोडिभ जोखिको यूतो संकटमा बिरामीहरुलाई राहत मिलो भन्ने उद्देश्यले सहयोग गरेको संस्थाले जनाएको छ ।
फरवार्डकी अध्यक्ष भगवती चौधरीले कोशी जोनल हस्पिटल प्रशासन प्रमुख नवराज लुईटेललाई ९ थान ठूला अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकी हुन् । चौधरीका अनुसार कसैको अक्सिजन नपाएर छट्पटिन नपरोस् भन्ने हेतुले अक्सिजन सिलिन्डर सहयोग गरिएको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: