×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञा होस् त ललितपुरको जस्तो…सडक देखियो सुनसान, सर्वसाधारणद्धारा पनि निषेधाज्ञाको पूर्ण पालना ! (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

निषेधाज्ञा होस् त ललितपुरको जस्तो…सडक देखियो सुनसान, सर्वसाधारणद्धारा पनि निषेधाज्ञाको पूर्ण पालना ! (फोटो-कथा)

Artha Sarokar

२४ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । निषेधाज्ञाका अवधिमा ललितपर महानगरपालिकामा सुनसान देखिएको छ । शुक्रबार निषेधाज्ञाको अवस्था बुझ्दा ललितपुरका सडक सुनसान देखिएका छन् । सर्वसाधारणहरुले पनि निषेधाज्ञाको पूर्ण पालना गरेको पाइएको छ । सडकमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरिरहेका छन् भने बिना पास हिड्नेलाई होल्ड गराएर आवश्यक कारवाही पनि गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेपछि सरकार उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । ललितपुरको तुलनामा भक्तपुर र काठमाडौँका सडकमा अलि भिड नै देखिन्छ । बाँकी फोटोमा : 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी