×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कलंकी-कोटेश्वर सडकखण्डले लकडाउनमा यसरी मुहार फेर्यो, १२ तस्विरमा हेर्नुहोस् हरियाली सडक-सौन्दर्य (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । निषेधाज्ञाको सदुपयोग गर्दै कलंकी कोटेश्वर सडकखण्ड थप हरियाली र सुन्दर बनाईँदैछ । सडकखण्डको ग्रिनबेल्ट क्षेत्रमा हरियाली निर्माणको काम अहिले धमाधम भइरहेको छ । यस्तै फूलहरु फुलेर थप सुन्दर देखिएको छ । 
एनसेल आजियाटा लिमिटेडले आफ्नो सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भूसंरक्षण विभागसँगको सहकार्यमा सो काम गरिरहेको छ । कोरोना संक्रमण फैलिएपछि उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । यद्यपि विकास निर्माणका कार्य भने सुचारु नै छन् ।  बाँकी फोटोमा :   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: