Skip to content
LAXMI SUNRISE BANK

सरकारले ल्यापटप किन्न सस्तो ब्याजमा ८० हजार ऋण दिने, सिमकार्ड नि:शुल्क !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं  । सरकारले विद्यार्थीका लागि ल्यापटप किन्न ८० हजार रुपैयाँसम्म ऋण दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै २ वर्षका लागि सरकारले १ प्रतिशत व्याजमा ऋण सहयोग हुने बताए। 
उच्च माध्यामिक तहभन्दा माथिका विद्यार्थीका लागि ल्यापटप किन्न सरकारले ऋण दिने भएको हो। 

यस्तै १६ वर्ष उमेरसम्मका विद्यार्थीका लागि एकथान सिम निःशुल्क दिने व्यवस्था मिलाएको छ ।

हेर्नुहोस् बजेट लाइभ :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK