
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकलाई ब्याजमा १० प्रतिशत छुट दिने भएको छ । कोभिड १९ को दोश्रो लहरको कारणले ग्राहक सदस्यहरुको नियमित व्यापार, व्यावसाय, रोजगारीमा परेको प्रतिकूल प्रभावको असर न्युनिकरण गर्ने तथा महामारीको समयमा ग्राहक सदस्यलाई केही वित्तीय राहत उपलब्ध गराउने उद्धेश्यले चुक्ता भुक्तानी भएको कर्जाको ब्याज रकममा १० प्रतिशत छुट उपलब्ध गराउने संस्थाले जनाएको छ ।
२०७८ आषाढ मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा र ब्याज बुझाएमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुटको सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको संस्थाले बताएको छ । ब्याज तथा हर्जाना ब्याज छुट सम्बन्धी ब्यवस्था २०७८ जेष्ठ १ गते देखि लागु भई २०७८ असार मसान्त सम्मको लागि कायम रहने सस्थाले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्