
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सहारा विकास बैंक, प्राइम कमर्सियल बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको हो ।
सहारा विकास बैंकको १ लाख ६७ हजार ८८८ दशमलव शून्य ४ कित्ता, गणपति लघुवित्तको १ लाख ६६ हजार ११७ दशमलव ५० कित्ता र प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४ दशमलव २५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्