×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम कमर्सियल बैंकसहित नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचिकृत, कसको कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सहारा विकास बैंक, प्राइम कमर्सियल बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको हो ।
सहारा विकास बैंकको १ लाख ६७ हजार ८८८ दशमलव शून्य ४ कित्ता, गणपति लघुवित्तको १ लाख ६६ हजार ११७ दशमलव ५० कित्ता र प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४ दशमलव २५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: