×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पढेलेखेकाहरुलाई सरकारको ‘उपहार’ : सर्टिफिकेट धितो राखेर २५ लाखसम्म ऋण, ब्याज पनि मात्र ५ प्रतिशत !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले शैशिक जनशक्तिलाई सहुलियत ऋणको व्यवस्था गरेको छ । अर्थमन्त्री बजेट भाषणमार्फत
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने व्यवस्था गरिएको बताएका छन् । 

उनका अनुसार यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । 

यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: