
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा १४.३७% ले बढाएर १३ करोड ७७ लाख रुपैयाँ कमाएको जनाएको हो ।
चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ १४ पैसा रहेको छ ।यस्तै रिजर्भ कोष पनि ४.७७% ले वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ । यस्तै कम्पनीको बिमा कोषमा पनि १८.९२% ले सुधार हुँदै ७१ करोड ६५ लाख रुपैयाँ जम्मा भएको छ । खुद बिमा शुल्क २२.१३% ले बढेर ५२ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्