×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्सलेको खुद नाफा १४.३७% बढ्यो, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ कति ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लुम्बिनी जनरल इन्स्योरेन्सलेको खुद नाफा १४.३७% बढ्यो, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ कति ? (विवरणसहित)

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा १४.३७% ले बढाएर १३ करोड ७७ लाख रुपैयाँ कमाएको जनाएको हो । 
चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ १४ पैसा रहेको छ ।यस्तै रिजर्भ कोष पनि ४.७७% ले वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ । यस्तै कम्पनीको बिमा कोषमा पनि १८.९२% ले सुधार हुँदै ७१ करोड ६५ लाख रुपैयाँ जम्मा भएको छ । खुद बिमा शुल्क २२.१३% ले बढेर ५२ करोड ७१ लाख रुपैयाँ पुगेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी