×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको कोर बैंकिङ सिस्टमलाई प्रतिस्थापन गर्दा मोबाइल बैंकिङमा समस्या

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

माछापुच्छ्रे बैंकको कोर बैंकिङ सिस्टमलाई प्रतिस्थापन गर्दा मोबाइल बैंकिङमा समस्या

Artha Sarokar

२० बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंकको कोर बैंकिङ सिस्टमलाई प्रतिस्थापन गर्दा मोबाइल बैंकिङमा समस्या देखिएको छ । बैंकले प्रयोग गर्दै आएको कोर बैंकिङ सिस्टमलाई प्रतिस्थापन गरेसँगै मोबाइल बैंकिङमा समास्या देखिएको हो ।
ट्रान्जेक्सनमा समस्या आएपनि माछापुच्छ्रे बैंकभित्र उक्त समस्या नरहेको र उक्त समस्या सोमबार साँझसम्म समधान हुने बैंकले जनाएको छ ।
कोर बैंकिङ सिस्टम लाई प्रतिस्थापन गरि फिनाकल कोर बैंकिङ सलुशन प्रयोग गर्न वैशाख १६ गते बेलुका ६ बजेदेखि १९ गते बिहान ६ बजेसम्म कम्पनीको डे काउन्टर, इभिनिङ काउण्टर, होलिडे काउण्टर, एटिएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ एण्ड ब्रान्चलेस बैंकिङ सेवाहरु अवरुद्ध भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी