
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंकको कोर बैंकिङ सिस्टमलाई प्रतिस्थापन गर्दा मोबाइल बैंकिङमा समस्या देखिएको छ । बैंकले प्रयोग गर्दै आएको कोर बैंकिङ सिस्टमलाई प्रतिस्थापन गरेसँगै मोबाइल बैंकिङमा समास्या देखिएको हो ।
ट्रान्जेक्सनमा समस्या आएपनि माछापुच्छ्रे बैंकभित्र उक्त समस्या नरहेको र उक्त समस्या सोमबार साँझसम्म समधान हुने बैंकले जनाएको छ ।
कोर बैंकिङ सिस्टम लाई प्रतिस्थापन गरि फिनाकल कोर बैंकिङ सलुशन प्रयोग गर्न वैशाख १६ गते बेलुका ६ बजेदेखि १९ गते बिहान ६ बजेसम्म कम्पनीको डे काउन्टर, इभिनिङ काउण्टर, होलिडे काउण्टर, एटिएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ एण्ड ब्रान्चलेस बैंकिङ सेवाहरु अवरुद्ध भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्