×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओलीले माधव नेपाल पक्षलाई ४ जना मन्त्री दिने भएपछी एमालेमा कुरा मिल्यो, नियुक्तिमा पनि मिलेर भागभन्डा गर्ने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ओलीले माधव नेपाल पक्षलाई ४ जना मन्त्री दिने भएपछी एमालेमा कुरा मिल्यो, नियुक्तिमा पनि मिलेर भागभन्डा गर्ने !

Artha Sarokar

३० बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेकपा एमाले भित्रको कलह अन्तत: अव लगभग सधैंलाई टुंगिएको छ । माधव नेपाल पक्षका पनि ४ जना मन्त्री बनाउन केपी ओली तयार भएपछीअन्तत: एमालेभित्रको झगडा मिलेको हो ।
‘माधव नेपाल पक्षधर चार नेता मन्त्री हुँदैछन्,’ स्रोतको दाबी छ, ‘सम्भवत: सबैको सपथ आज नै हुन्छ ।’ 
केपी ओली प्रधानमन्त्रीका रुपमा नियुक्त हुने पनि पक्का भएको छ ।  प्रधानमन्त्रीका रुपमा सपथ लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि केही दिनपछि संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । उनको पक्षमा विश्वासको मत हुने पनि पक्कापक्की भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी