
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेकपा एमाले भित्रको कलह अन्तत: अव लगभग सधैंलाई टुंगिएको छ । माधव नेपाल पक्षका पनि ४ जना मन्त्री बनाउन केपी ओली तयार भएपछीअन्तत: एमालेभित्रको झगडा मिलेको हो ।
‘माधव नेपाल पक्षधर चार नेता मन्त्री हुँदैछन्,’ स्रोतको दाबी छ, ‘सम्भवत: सबैको सपथ आज नै हुन्छ ।’
केपी ओली प्रधानमन्त्रीका रुपमा नियुक्त हुने पनि पक्का भएको छ । प्रधानमन्त्रीका रुपमा सपथ लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि केही दिनपछि संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । उनको पक्षमा विश्वासको मत हुने पनि पक्कापक्की भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्