×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्त वित्तीय संस्थाको संचालकमा श्रीप्रसाद चौधरी नियुक्त

GLOBAL IME BANK

महुली लघुवित्त वित्तीय संस्थाको संचालकमा श्रीप्रसाद चौधरी नियुक्त

६ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको संचालकमा संस्थापक सेयरधनी श्रीप्रसाद चौधरी नियुक्त भएका छन् । कम्पनीको बुधवार सम्पन्न संचालक समितिको बैठकले अर्को साधारणसभा नहुन्जेलसम्मको लागि सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ । 
उक्त बैठकले संस्थापक सेयरधनी रोशन कुमार मंडरले दिएको राजिनामा स्वीकृत गरि रिक्त सञ्चालक पदमा चौधरीलाई नियुक्त गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: