
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको संचालकमा संस्थापक सेयरधनी श्रीप्रसाद चौधरी नियुक्त भएका छन् । कम्पनीको बुधवार सम्पन्न संचालक समितिको बैठकले अर्को साधारणसभा नहुन्जेलसम्मको लागि सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।
उक्त बैठकले संस्थापक सेयरधनी रोशन कुमार मंडरले दिएको राजिनामा स्वीकृत गरि रिक्त सञ्चालक पदमा चौधरीलाई नियुक्त गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्