
काठमाडौं । सरकारले प्राविधिक कृषिका लागि ७ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्रमा १ वर्षको करारमा प्राविधिक नियुक्त गर्ने बताएका हुन् ।
यस्तै तीन वर्षभित्र नेपालमा रासायनिक मल उत्पादन गर्ने उनले बताए । किसानले समयमा नै रासायनिक मल पाउने सुनिश्चितता गर्ने र रासायनिक मलका लागि मलमा अनुदानका लागि १२ अर्ब बजेट विनियोजना गरेको पनि उनले बताए । हेर्नुहोस् लाइभ :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्