×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सञ्चालक पदमा बोहरा नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सञ्चालक पदमा बोहरा नियुक्त

Artha Sarokar

१४ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सञ्चालक पदमा जनक बहादुर बोहरा नियुक्त भएका छन् । रिक्त रहेको संस्थापक समूहको सञ्चालक पदमा बोहरालाई नियुक्त गरिएको हो  । कम्पनीको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभाबाट अनुमोदन हुनेगरी उनलाई सञ्चाकलमा नियुक्त गरेको बताइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी