Skip to content
LAXMI SUNRISE BANK

मिसन सुदूरपश्चिम-१८ : ‘गाउँ गाउँमा सहकारी, घरघरमा रुवाबासी… पूरै गाउँलाई ठग्ने एक कलावती…’

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मिसन सुदूरपश्चिमको १८औं अंकमा हामीले शुक्लाफाँटा नगरपालिकामा रहेको पीपलाडी साना किसान सहकारी संस्थाकि अध्यक्षले सेयर सदस्यहरुलाई ठगी गरेको विषयलाई समेटेका छौं । प्रस्तुत छ सोही विषयमा पीडितसँग गरिएको यो विशेष कुराकानीमा आधारित मिसन सुदूरपश्चिमको १८औं भागः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK