×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिसन सुदूरपश्चिम-५ : ‘प्रेमिकाले धोका दिएपछि एनआइसी एशिया बैंकका कर्मचारीले बैंककै भवनमा गरे आत्महत्या’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मिसन सुदूरपश्चिम-५ : ‘प्रेमिकाले धोका दिएपछि एनआइसी एशिया बैंकका कर्मचारीले बैंककै भवनमा गरे आत्महत्या’

२० बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मिसन सुदूरपश्चिमको पाचौं अंकमा हामीले प्रेमिकाले धोका दिएपछि महेन्द्रनगरको एनआइसी एशिया बैंकका कर्मचारीले बैंककै भवनमा आत्महत्या गरेको विषयलाई समेटेका छौं । प्रस्तुत छ सोही विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपि अमर बहादुर थापासँग गरिएको यो विशेष कुराकानीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: