
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त भएका छन् । कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले दनुवारलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी आगामी ४ वर्षका लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि कम्पनीको स्वतन्त्र सञ्चालक केशवराज आचार्य रहेका थिए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्