
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । बैंकको जेठ ७ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
नवनियुक्त कम्पनी सचिव पौड्यालले सोहि दिनदेखिनै आफ्नो कार्यभार सम्हालेका छन् । बैंकको यसअघिका कम्पनी सचिव माधव प्रसाद रेग्मीले राजिनामा दिएपछि रिक्त रहेको पदमा प्रविण पौड्यार्ल नियुक्त भएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्