×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा स्थगित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा स्थगित

Artha Sarokar

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा स्थगित भएको छ । जेठ २ गते बस्ने भनिएको कम्पनीको सभा विशेष कारणबस अर्को सूचना प्रकासित नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको हो । 
कम्पनीले यसअघि जारी गरेको सभा सम्बन्धी सूचनामा हाल कायम रहेको सेयर संरचना परिमार्जन गरी ५१ः४९ बनाउने प्रस्ताव रहेको थियो । लाभांश वितरण सम्बन्धी एजेन्डा भने राखिएको छैन । कम्पनीले सभा रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुनमा जनाएको थियो ।
यता डिप्रोक्स लघुवित्तले नाडेपाई एक्वायर गर्ने तयारी गरेको छ । दुवै कम्पनीबीच एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी