NABIL AD
Civil Bank

नाडेप लघुवित्त वित्तीय संस्थाको नाफामा १५४१०.७८% को आकर्षक छलाङ, प्रतिसेयर आम्दानीमा पनि कमालको प्रगति

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाडेप लघुवित्त वित्तीय संस्थाले ११ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १५४१०.७८% ले धेरै हो । गत वर्षको सोहि अवाधिमा कम्पनीले ७ लाख ३३ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।  
यस्तै यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ८०.६२% र ७३६४.२१ बढेको छ । चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ३२ करोड ६८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २० पैसाले बढेर ३७ रुपैयाँ ४७ पैसा (वार्षिक) पुगेको छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal