
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाडेप लघुवित्त वित्तीय संस्थाले ११ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १५४१०.७८% ले धेरै हो । गत वर्षको सोहि अवाधिमा कम्पनीले ७ लाख ३३ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यस्तै यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ८०.६२% र ७३६४.२१ बढेको छ । चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ३२ करोड ६८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २० पैसाले बढेर ३७ रुपैयाँ ४७ पैसा (वार्षिक) पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्