
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले रत्ननगर नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रत्ननगर नगरपालिका प्रमुख नारायण वनलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा नगरप्रमुख वनले निजी क्षेत्रबाट रत्ननगरमा स्थापित पहिलो नारायणी डेभलपमेन्ट बैंकले विषम परिस्थितिमा आर्थिक सहयोग गरेकामा धन्यवाद दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्