
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको साधारणसभा स्थगित भएको छ । कम्पनीको सभा अर्को सुचना सार्वजनिक नभएसम्मका लागि स्थगित भएको हो । सभाको प्रस्तावमा गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनसहितका वित्तिय विवरण पारित गर्दै चालू आवको लागि लेखा परिक्षक नियुक्ति गर्ने विषय रहेको छ ।
साथै कम्पनी अन्य कुनै जलविद्युत कम्पनीसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा आवश्यक प्रकृयाका लागि सभाले सञ्चालक समितिलाई अख्तियारीसमेत दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । कम्पनीले सभाका लागि चैत ११ गतेदेखि बुक क्लोज गरेको छ। त्यसैले चैत १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्