
- अर्थ सरोकार सम्बाददाता
लहान । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको लहान शाखाले २५ लाख को घातक रोग दावी भुक्तानी गरेको छ । दावी भुक्तानी मिती २०७८/०२/१३ गते जिल्ला सिरहा नगरपालिका लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाल लाई घातक रोग दावी रकम २५ लाख विमाङ्ग रकम वापत भुक्तानी गरीएको छ ।
शकुन्तला कुमारी पोद्दारले मिती २०७६/०६/२७ गते २५ लाखको जीवन अमृत योजना खरिद गरेका थिए । दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको स परिवारको उपस्थिती रहेको थियो । बिमा दावी भुक्तानी लीदै गर्दा विमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्