Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्सको वित्तीय विवरण सार्वजनिक, खुद नाफामा ११८.८९% को आकर्षक प्रगति (विस्तृत विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल माइक्रोफाइनान्सको खुद नाफा ११८.८९% ले बढेर २४ करोड ९१ लाख ६० हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा कम्पनीले २४ करोड ९१ लाख ६० हजार रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ११ करोड ३८ लाख २५ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीले खुद ब्याज आम्दानी १०५.९८% र सञ्चालन नाफा ११८.८९% ले बढेको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ५९ पैसाले बढेर वार्षिक १०४ रुपैयाँ ६५ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १२ पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK