×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्सले जेठ १६ गतेबाट ८० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गर्दै, भाउ छ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेशनल माइक्रोफाइनान्सले जेठ १६ गतेबाट ८० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गर्दै, भाउ छ कति ?

Artha Sarokar

६ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले जेठ १६ गतेबाट संस्थापक समूहको सेयर बिक्री  खुला गर्ने भएको छ । कम्पनीले  प्रतिकित्ता न्यूनतम मूल्य १०२२ रुपैयाँमा ८० हजार कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गर्ने भएको हो । 
कम्पनीको सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । जेठ ३० गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी