
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश बिमा समिति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्