×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank

नेपाल बैंक लिमिटेडको ३५ लाख कित्ता ऋणपत्र बाँडफाँड, नपरेका आवेदकको रकम फिर्ता गर्न थालियो (विवरणसहित)

CITY EXPRESS AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल बैंक लिमिटेडको साढे ३ अर्बको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले वैशाख २२ गतेदेखि ३१ गतेसम्म १० वर्षे अवधिको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको थियो । जसमा ८.५० प्रतिशत ब्याजदर तोकिएको थियो  । 
बैंकले ३५ लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई तथा २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई बिक्री गरेको छ । ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको कम्पनीले जानकारी दिएको छ । साथै बैंकले ऋणपत्र नपरेकाको रकम जेठ आजदेखि फिर्ता गर्न थालेको छ । 
Hamro Parto AD
MEGA BANK AD
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal