Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंक लिमिटेडको ३५ लाख कित्ता ऋणपत्र बाँडफाँड, नपरेका आवेदकको रकम फिर्ता गर्न थालियो (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल बैंक लिमिटेडको साढे ३ अर्बको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले वैशाख २२ गतेदेखि ३१ गतेसम्म १० वर्षे अवधिको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको थियो । जसमा ८.५० प्रतिशत ब्याजदर तोकिएको थियो  । 
बैंकले ३५ लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई तथा २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई बिक्री गरेको छ । ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको कम्पनीले जानकारी दिएको छ । साथै बैंकले ऋणपत्र नपरेकाको रकम जेठ आजदेखि फिर्ता गर्न थालेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK