Skip to content
LAXMI SUNRISE BANK

मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्म स्प्रेड दरमा छुट पाउने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ   । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्म स्प्रेड दरमा छुट पाउने भएका छन् ।  राष्ट्र बैंकले मंगलबार एक परिपत्रमार्फत् यस्तो जनाएको हो । यसो त  यसअघि ०७८ असार मसान्त रहेको स्प्रेड छुटको व्यवस्थालाई राष्ट्र बैंकले एक वर्ष थप गरेको हो । 
मर्जरमा नजाने बैंक तथा वित्तीय संस्थाको स्प्रेड दर ४.४ प्रतिशत हुनुपर्छ । तर मर्जरमा जाने संस्थालाई भने ०७९ सम्म त्यो भन्दा बढी स्प्रेडदर कायम गर्ने छुट राष्ट्र बैंकले दिएको छ । यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि एकीकृत परिपत्रमा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई मंगलबार छुट्टाछुट्टै परिपत्र जारी गर्दै विभिन्न निर्देशन दिएको छ।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK