×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल सेवा लघुवित्तले गर्यो कमालको प्रगति, नाफामा ४१५८.६४% को छलाङ मार्दा अन्य सूचकको अवस्था कस्तो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ जेष्ठ २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

नेपाल सेवा लघुवित्तले गर्यो कमालको प्रगति, नाफामा ४१५८.६४% को छलाङ मार्दा अन्य सूचकको अवस्था कस्तो ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६८ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा ४१५८.६४% धेरै हो । तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ६६ पैसा (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ४० पैसा रहेको छ ।
यता कम्पनीको खुद ब्याज आम्दानी पनि ८७.२७% बढेर ३ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीले चैत मसान्तसम्म फसेको १ अर्ब ४० करोड रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । कम्पनी चैतसम्ममा भने १ अर्ब ३९ करोड रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । 
हाल कम्पनीको रिजर्भ कोषमा १ करोड २५ लाख रुपैयाँ छ । कम्पनीको खराब कर्जा भने बढेर ६.१९% भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: