×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेको सत्ताले दिनेभो खुसीको ‘पत्ता’ : ५ वर्षपछि बल्ल-बल्ल बढ्यो प्रहरीको रासन भत्ता ! #NepalBudget

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एमालेको सत्ताले दिनेभो खुसीको ‘पत्ता’ : ५ वर्षपछि बल्ल-बल्ल बढ्यो प्रहरीको रासन भत्ता ! #NepalBudget

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । २०७२ माघपछि भत्ता नबढेको प्रहरीको भत्ता झन्डै ५ बर्षपछी बढेको छ । झन्डै ५ बर्षपछी  नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेट सार्वजनिक गर्दै सुरक्षाकर्मीको रासन भत्ता बढाइएको बताएका हुन् ।
 
गृह मन्त्रालयका सह–सचिव थानेश्वर गौतमको नेतृत्वमा गठित समितिले मूल्यवृद्धि ३३ प्रतिशतले बढेको भन्दै भत्ता बढाउन सिफारिस गरेको थियो । रासन भत्ता छाक टार्नै नपुग्ने भएको तल्ला तहका प्रहरी अधिकारीहरुको गुनासो रहँदै आएको थियो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: