
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ३२.०१ अंकले घटेर २ हजार ७८४ दशमलव ५९ बिन्दुमा झरेको छ ।
सो सेसनमा आज १२९ कम्पनीको ७५ हजार ४५१ कित्ता सेयर५ करोड ७८ लाख ६ हजार ८२८ रुपैयाँमा खरीद बिक्री भएको छ । जसमध्ये ८२ कम्पनीको सेयर मूल्य घटेको भने २५ कम्पनीको सेयर मूल्य मात्र बढेको छ । यस्तै २२ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्