Skip to content
LAXMI SUNRISE BANK

वैशाख मसान्तमा एनआइबीएल सहभागिता फन्डको प्रतिइकाई खुद मूल्य कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । वैशाख मसान्तमा एनआइबीएल सहभागिता फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । चैतको तुलनामा न्याभ ८ पैसाले घटेर १७ रुपैयाँ ४ पैसामा आएको हो । चैतमा यसको न्याभ १७ रुपैयाँ १२ पैसा रहेको थियो ।
सहभागिता फन्डको सूचीकृत सेयरमा लगानी रकम पनि ४२ लाख ८८ हजार रुपैयाँले घटेर २८ करोड २४ लाख ७० हजार रुपैयाँ कायम भएको छ । हाल यस फन्डले ५२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK