×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकले फेरी ल्यायो ६२ हजार ३८८ कित्ता संस्थापक सेयर बिक्रीमा, कति छ भाउ ?

PRIME CA
GLOBAL IME BANK

एनआइसी एसिया बैंकले फेरी ल्यायो ६२ हजार ३८८ कित्ता संस्थापक सेयर बिक्रीमा, कति छ भाउ ?

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ६२ हजार ३८८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर संस्थापक सेयर आजदेखि लिलामी बिक्री खुला गरेको हो । कैंयौपटक लिलामी बिक्री खुला गर्दा पनि आवेदन नपरेपछि बैंकले फेरी लिलामीमा ल्याएको हो । यसमा न्यूनतम ५७६  रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।
उक्त यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् भने यसमा वैशाख २९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: