×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइतबारदेखि एनआइसी एसिया बैंकले ल्यायो ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर बिक्रीमा, कति छ भाउ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर आज आइतबारबाट बिक्री खुला गरेको हो । 
 सेयरमा न्यूनतम भाउ १३ सय ६६ रुपैयाँ तोकिएको छ भने जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न पाइनेछ । न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंबाट आवेदन दिन सकिनेछ । 
यस्तै लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालय विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: