×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयर बिक्री खुला, २८ गतेसम्म आवेदन दिने सकिने

PRIME CA

एनआइसी एसिया बैंकको ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयर बिक्री खुला, २८ गतेसम्म आवेदन दिने सकिने

२२ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले आरएमडीसी लघुवित्तको ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।  यो सेयरमा लगानीकर्ताले न्यूनतम ४०८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा वैशाख २८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहलमा बुझाउनु पर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: