×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ६१ हजार २७८ कित्ता संस्थापक सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ६१ हजार २७८ कित्ता संस्थापक सेयरमा आवेदन दिने शुक्रबार अन्तिम दिन

१४ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  ।  एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ६१ हजार २७८ कित्ता संस्थापक सेयर लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सेयरमा आवेदन दिन पाइनेछ । बैंकले मेरो माइक्रोफाइनान्सको ६१ हजार २७८ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको थियो । लगानीकर्ताले यसमा न्यूनतम ६२६ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन्  ।
उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहलमा बुझाउन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: