Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एशिया बैंकमा कार्यरत कर्मचारी मोहम्मद मोहसीनको निधन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एशिया बैंकमा कार्यरत कर्मचारीको निधन भएको छ । बैंकको प्रदेश न. १ विराटनगर शाखामा कार्यरत कर्मचारी मोहम्मद मोहसीनको जेठ १० गते सोमबारको दिन निधन भएको हो । उनको ५७ वर्षको उमेरमा निधन भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK