
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको बुधबार बिहान ११ बजे निधन भएको हो । कोरोनाकै कारण उनका बुबाको पनि कोरोनाका कारण निधन भएको थियो।
यसअघि बीचमा संक्रमण भएर पनि लगभग निको भएका उनी पुन: सिकिस्त भएका थिए । उनको श्रीमती र छोरी छन् । दुबै जना विशेष काम परेर दिल्ली पुगेका उनीहरु आज नेपाल आउंदैछन्। श्रेष्ठ माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए।
सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका थिए। उनले केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए।
उनी केहि समयपछी नै बैंक अफ काठमाण्डुको सीइओ बन्ने गरी कुरा भईरहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्