Skip to content
LAXMI SUNRISE BANK

लघुवित्त संस्थालाई वित्तीय विवरण एनएफआरएस ढाँचामा तयार गर्न निर्देशन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्डस (एनएफआरएस) ढाँचामा वित्तीय विवरण तयार पार्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै लघुवित्त संस्थाहरुलाई एनएफआरएस ढाँचामा वित्तीय विवरण तयार पार्न निर्देशन दिएको हो । 
जसअनुसार अब २०७८ असार मसान्तको वित्तीय विवरण एनएफआरएस ढाँचामा तयार गर्नुपर्ने छ । हाल वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले यसै ढाँचाअनुसार वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK