×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेठको पहिलो हप्ता मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने राष्ट्र बैंकको तयारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जेठको पहिलो हप्ता मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने राष्ट्र बैंकको तयारी

२३ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जेठको पहिलो साता गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको पूर्व तयारी शुरु भइसकेकाले जेठको पहिलो साता समीक्षा सार्वजनिक गर्ने तयारी भएको जनाएको हो । 
राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले चैत मसान्तसम्मको तथ्यांक संकलन भइसकेको छ सुझावसमेत लिने क्रम जारी रहेकाले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पहिलो साता गरिने बताए ।  
कोरोनाले प्रवाहित बनेका ऋणीलाई र बैंकिङ क्षेत्रलाई दिनुपर्ने सहुलियत यसअघिनै असार मसान्तसम्म नै नितरन्तरता दिइएकाले दोस्रो प्याकेजको रुपमा अहिले सम्बोधन नहुने पनि बताइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: