×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आईएमई बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ? (विवरणसहित)

Artha Sarokar

३ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आईएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले जेठ १ गतेदेखि लागू हुने गरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले संचालनमा ल्याएको २० वटा बचत खातामा न्यूनतम २ देखि ४ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । मद्दति निक्षेपमा व्याक्तिगततर्फ ७ प्रतिशत ब्याजदर कायम गरेको छ भने संस्थागततर्फ ७ प्रतिशत नै ब्याजदर कायम गरेको छ ।
हेर्नुहोस् कसमा कति ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी