×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि ३५ करोड बजेट विनियोजन

LAXMI SUNSIRE
GLOBAL IME BANK

पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि ३५ करोड बजेट विनियोजन

Artha Sarokar

१५ जेष्ठ २०७८, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरेको छ । 
शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि सरकारले ३५ करोड रकम विनियोजन गरिएको बताएका हुन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी