×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खतिवडाले हेपेको विद्युतीय सवारीलाई पौडेलको प्राथमिकता, हेर्नुहोस् के के गरिए नयाँ व्यवस्था ? #NepalBudget

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले पेट्रोलियम सवारीलाई विद्युतीयमा रुपान्तरण गरे ५ वर्षसम्म नवीकरण शूल्क छुट दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेले यस्तो जानकारी दिएका हुन् । 
पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गरे सरकारले नवीकरण शूल्क र मर्मत् सम्भार दरमा छुट दिने उनले बताएका हुन् । रुपान्तरणभएका सवारीसाधनलाई सडक मर्मत सम्भार दस्तुरसमेत छूट दिइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: